समाचार

संसद विघटन गर्ने निर्णयमा किन पुगें प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटन गरिएको बताएका...

Read more

संसद विघटनको सिफारिस निन्दनिय : राजिव कोईराला

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापती तथा प्रदेश नम्बर १ प्रतिपक्ष दलका नेता राजिव कोईरालाले संसद विघटनको सिफारिस संविधान विपरीत...

Read more

हरिनगरमा सरोकारवालासँग अन्तक्र्रिया

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । युथ क्रिएसन सुनसरीको आयोजना र प्लान इन्टरनेशनको सहयोगमा...

Read more

इनरुवामा क्षमता विकास कार्यक्रम

इनरुवा । नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र ग्रामिण उद्यम तथा विप्रेशण परियोजना (समृद्धी) को सहयोगमा इनरुवा उद्योग बाणिज्य...

Read more

राष्ट्रपति विधा देवी भण्डारीद्वारा संघीय संसद विघटन

काठमाडौं स् राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएकी छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गरिदिएकी...

Read more

नेकपाको गुटगत भेला तीव्र, असन्तुष्टि छताछुल्ल

इनरुवा । वर्तमान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को नेतृत्वको विवाद चुलिँदै जाँदा सुनसरी सदरमुकाम इनरुवामा समेत गुटगत भेला र छलफलले...

Read more

तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने

विराटनगर। प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९,...

Read more

महाधिवेशनको तयारीमा इटहरी कांग्रेस

नेपाली कांग्रेस इटहरीले महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नवीकरण गर्ने...

Read more

डाका, सवारी ज्यान र चोरी मुद्धाका तीन फरार प्रतिवादी जेल चलान

डाका, सवारी ज्यान र चोरी मुद्धाका तीन फरार प्रतिवादी जेल चलान भएका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ...

Read more

किसान आन्दोलन , मन्त्री साह को आग्रह

नवीन कुमार यादव जनकपुरधाम । चिनी मिलहरु बाट उखु किसान उखुबाफत भुक्तानी नपाएको भन्दै प्रदेश २ का किसान संघीय राजधानीमा...

Read more
Page 175 of 178 1 174 175 176 178

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.