Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

तिमी र म छुट्टिएर बसौँ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७७
in साहित्य
तिमी र म छुट्टिएर बसौँ
31
SHARES
Share on FacebookShare on Twitter

हामी दुवैलाई थाहा छ
तिमी बिना मेरो संसार हुन्न
म बिना तिम्रो संसार रहन्न
हामी दुई साथै रहँदा मात्र
हाम्रो अस्तित्व, धर्तीको निरन्तरता
मानव अस्तित्व सम्भव छ तर
तिम्रा नीति, नियम र मूल्य मान्यता
तिम्रै मूल्यांकन र तिम्रै तरिका
अब
आरोप प्रत्यारोप सह्य छैन मलाई
त्यसैले आऊ समझदारी गरौँ
अबदेखि तिमी र म छुट्टिएर बसौँ।

तिमी आफूलाई बलवान् ठान्छौ तर म कमजोर?
तिमी शक्ति प्राप्त छोरा अनि म दोस्रो दर्जाको नारी?
तिमी अधिकार प्राप्त अनि म माग्ने?
जन्मसिद्ध तिमी बलवान, म निरीह?
तिम्रो रिस, आवेग, पशुत्व सबै मैले किन थाम्ने?
तिमी शाषक अनि म शाषित हुने?
सफलतामा तिम्रो पौरख तर असफलतामा मेरो दोष?
अब
यो सब सह्य छैन मलाई
त्यसैले आऊ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।

सह-सम्बन्ध त स्वीकारेकै छ नि तर
तिम्रो छाडा, उन्माद, र सन्कीमा
म किन बलात्कृत हुने?
तिमी बलवान छौ रे मैले किन कुटाइ खाने?
तिमी जन्मदेखि एकरुप हुने
मैले जन्मको पहिचान मेटाएर पनि नपुग्ने?
तिमी समुद्र अनि म खहरे?
म तिम्रो नाममा धाइरहनु पर्ने
तिमी जति पनि ग्रहण गर्ने?
अब
अहँ यो मलाई सह्य छैन
त्यसैले आऊ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।

थाहा छ

तिमीले गरेको कामको मूल्य आउँछ
तर म ज्यालाबिनै जीवन सकाउँछु
तिम्रो पैसाको हिसाब हुने मेरो जीवन गणना नहुने?
हामी मौका परे शक्ति देखाउँछौँ
तर सहनु पर्ने मैले मात्र?
समाजका गलत व्यवस्थाको शिकार
मैले कति सहनु, कति भोग्नु?
अब
कुटाइ, गाली, बेइज्जति भो सह्य छैन मलाई
त्यसैले आऊ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।

आऊ दुइटा किल्ला खडा गरौँ
वारि पारि जहाँ बस्छौ, रोजेर बस
तिमी मेरो किल्लामा हेर्दै नहेर
म तिम्रो किल्लामा छिर्दै छिर्दिनँ
जीवनको हिसाब किताब गरौँ
यो बस्ती, धर्ती र संरचना ध्वस्त पारौँ
एकअर्काको अभाव, महत्व र मूल्य बुझौँ
नयाँ बस्ती, नयाँ सोच र नयाँ संसारको आधार खडा गरौँ
अब
भो यो एकांकी र अन्यायी समाज चाहिँदैन मलाई
त्यसैले आऊ नयाँ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।

प्रज्ञा निरौला

Share12Tweet8SendScan
Previous Post

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने

Next Post

इनरुवामा आप्रवासी कामदार दिवस मनाउने

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
इनरुवामा आप्रवासी कामदार दिवस मनाउने

इनरुवामा आप्रवासी कामदार दिवस मनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In