Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

जाडोमा उत्तम मानसिक स्वास्थ्यका लागि शीर्ष सुझावहरू

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १, २०७७
in स्वास्थ्य
जाडोमा उत्तम मानसिक स्वास्थ्यका लागि शीर्ष सुझावहरू
50
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । हिउँदे जीवनशैली जिउनु कुनै पनि कोणबाट सजिलो छैन । यो मौसममा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको जोखिम पनि बढी हुने गर्छ । सामान्य मुड परिवर्तन, तनाव बढ्नु, चिन्ता र उदासीनताका कारण पनि चिसो मौसममा मानसिक स्वास्थ्य प्रतिकुलताको उदाहरण भित्र पर्छ ।

यो वर्षको चिसो समयको अरुबेलाको भन्दा भिन्न छ । कोरोना भाइरसको जोखिमका कारण भेटघाट र जमघट तुलनात्मक रुपमा कम छ भने लामो समयको घरभित्रको बसाइँका कारण विक्षिप्त बनेको मानसिक अवस्थालाई चिसो मौसमले झनै समस्या सिर्जना गराउन सक्छ ।

सधैं चलायमान भइरहनुहोस्

दैनिक क्रियाकलापको अर्थ हरेक दिन बाहिर नै कुद्नुपर्छ भन्ने होइन । जबकि चिकित्सकहरु वयस्क उमेरका मान्छेले कम्तीमा १० मिनेट बिहान मध्यमस्तरको शारीरिक व्यायाम गर्नु आवश्यक रहेको बताउँछन् ।

तपाईं अभ्यास जसरी सुकै गर्नुस्, चाहे ओछ्यानमै बिहान विभिन्न योगासन गर्नुहोस् या बाहिर मर्निङ वाकमा निस्कनुहोस् । तर एउटै मुद्दा यो हो कि मानसिक रुपमा विक्षिप्त हुनबाट बच्नको लागि नियमित अभ्यास गर्नुभने जरुरी छ ।

प्रमाणले देखाएको छ कि व्यायामले मुडलाई ताजा गराउन र चिन्ता÷उदासीनता जस्ता लक्षणलाई कम गर्नको लागि पनि मद्दत गर्ने गर्छ ।

एकअर्कासँग कुरा गरिरहनुहोस्

कुराकानी गरिरहनु मानसिक स्वास्थ्यको लागि उपयुक्त हुन्छ । साथीसँग होस् या घरपरिवारका सदस्यहरुसँग नै किन नहोस् । बढी त आफ्नो मिल्ने साथीसँग कुरा गरिरहँदा तपाईंभित्र उत्पन्न हुने चिन्ता र उदासीनताको भावनालाई कम गर्न यसले मद्दत गर्ने गर्छ ।

संज्ञानात्मक व्यवहार थेरापीले वास्तवमै हाम्रो मस्तिष्कको तारलाई परिवर्तन गर्न सक्छ भन्ने विभिन्न वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ । त्यसैले तपाईं यदि तनाव वा चिन्ताको स्तर बढेको महसुस गर्नुहुन्छ भने आफ्नो साथीभाइ वा परिवारसँग सार्थक छलफल गरेर मानसिक पीडालाई हटाउन सकिन्छ ।

दयालु र अरुको ख्याल गर्ने गर्नुहोस्

दुयालु हुनु र आफू एवं अरुको समेत ख्याल गर्ने बानीले पनि मानसिक समस्या सिर्जना गराउन सक्छ । अनुसन्धानले सुझाव दिएको छ कि दयालु व्यवहारले तपाईंको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकारात्मक भूमिका खेल्छ ।

सानो काममा पनि रमाइलो खोज्नुहोस्

तपाईंले खाना बनाउनु सुरु गर्नुअघि सोफामा किताबको केही पृष्ठहरू देख्नुहुन्छ । टेनिस खेल्नुको सट्टा प्रियजनसँग कुराकानी गरेर सबैलाई आश्चर्यचकित बनाउनु हुन्छ भने यसमा तपाईंले छुट्टै किसिमको रमाइलो भेट्नुहुन्छ ।

जीवनमा गरेका ठूला प्रयासहरुको असफलताबाट दुःखी हुने होइन । ठूला लक्ष्यहरू वा माइलस्टोनको पछि लाग्नुको सट्टा साना चीजहरूमा आनन्द खोज्न सकिन्छ । यसले मानसिक समस्यालाई समाधान गर्न मद्धत गर्छ ।

सावधानीपूर्वक सास

भविष्यको बारेमा सोचेर चिन्ता गर्नुको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्नाले भावनात्मक रुपमा समृद्ध बन्न सहयोग पुग्ने गर्छ यस प्रकारको जागरूकताले हामीलाई तनाव वा चिन्तामा डुबाउन मद्धत गर्छ । हामीलाई सबैसँग राम्रोसँग व्यवहार गर्न मद्दत गर्छ । जसले हामीलाई डिप्रेसन या मानसिक समस्याबाट मुक्त गराउन मद्धत गर्छ ।

त्यसैले सास फेर्दा पनि ध्यान दिएर फेर्ने हो भने यसले मानसिक रुपमा तनाव र चिन्तालाई कम गर्न मद्दत गर्छ ।

मोबाइल टेलिभिजनको प्रयोगमा बुद्धिमत्ता कायम गरौं

पछिल्लो समय मानसिक समस्याको मुख्य कारण भनेको मोबाइल, ल्यापटप, टेलिभिजन जस्ता प्रविधिको बढी प्रयोग पनि हो भन्ने मान्यता छ । यी उपकरणहरुको आवश्यकभन्दा बढी प्रयोग नै आजको दिनमा मानसिक समस्याको मुख्य कारण मान्ने गरिएको छ ।

त्यसैले हामी अनलाइन दुनियाँमा हराउँदै जाँदा अफलाइन दुनियाँलाई भुल्दै गयौं भने यसले पनि हाम्रो मानसिक समस्यालाई बढाउने गर्छ । विशेष गरी जब मान्छेहरु बढी सामाजिक सञ्जालमा भुल्ने गर्छन् । यसले मान्छेमा सामुदायिक प्रतिस्पर्धाको अवस्था सिर्जना गराउँछ । जसले गर्दा मान्छेमा मानसिक समस्या बढ्ने गर्छ । यही मानसिक स्वास्थ्यमा समस्या आएपछि उदासीनता, चिन्ता र एक्लोपना बढी हुने गर्छ ।

Share20Tweet13SendScan
Previous Post

सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामा : मन्त्री घिमिरे

Next Post

कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In