Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

एलन फिसर : सामान्य देखिने जटिल समस्याबाट कसरी बच्ने ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in स्वास्थ्य
एलन फिसर : सामान्य देखिने जटिल समस्याबाट कसरी बच्ने ?
42
SHARES
Share on FacebookShare on Twitter

एलन फिसर भन्ने समस्या दिसा गर्ने समयमा हुने समस्या हो । फिसरको दौरान तपाईंको मलद्वारको अन्तमा मांसपेशीहरूमा ऐठनको महसुस हुन सक्छ । फिसर साना बच्चामा धेरै सामान्य स्थिति हुने गर्छ । तर यो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ ।

फिसरको ज्यादातर समस्याहरू सामान्य उपचारबाट ठीक हुने गर्छ । जस्तो खाद्य पदार्थमा फाइबरको मात्रा धेरै लिनु नै यो समस्याको मुख्य कारण हो । यसलाई नियन्त्रण गर्दा यो समस्या समाधान हुन्छ ।

फिसरसँग ग्रस्त केही मान्छेलाई मेडिकल सहयोगको आवश्यकता पर्न सक्छ र कहिलेकाहीँ सर्जरी गराउने आवश्यकता समेत पर्ने गर्छ ।

एनल फिसरको प्रकारहरु

फिसर सामान्यतया दुई प्रकारको हुन्छ :

तीव्र प्रकारको – छालाको माथिल्लो सतहमा छेद या दरारलाई एक्युट फिसर भन्ने गरिन्छ ।

दीर्घकालिक – यदि छालाको सतहमा भएको छेद या दरार ठीक छैन भने त्यो समयको साथसाथ क्रोनिक फिसर विकसित हुन लाग्छ ।

एनल फिसरको लक्षण

मलद्वारमा हुने फिसरको लक्षण वा संकेतहरू निम्नानुसार हुन्छन् ।

– दिसा गर्ने समयमा हुने दुखाइ । कहिलेकाहीँ गम्भीर दुखाइ हुनु ।

– मल त्याग गरिसकेपछि हुने दुखाइ जुन कैयौं घण्टासम्म रहन सक्छ ।

–दिसा गरिसकेपछि दिसामा गहिरो रातो रंग देखिनु ।

–मलद्वारको चारैतर्फको छालामा एक किसिमको दरार देख्न सकिन्छ ।

–मलद्वारको फिसरको साथमा छालामा गाँठो या स्क्रिन ट्याग देखिनु ।

एनल फिसरको कारण र जोखिमका कारक

मलद्वार वा मलद्वारको नलीको छालामा क्षति हुनु फिसरको सबैभन्दा सामान्य कारण हुन् । ज्यादा मामलामा त्यो मान्छेलाई हुन्छ जसलाई कब्जियतको समस्या हुन्छ । विशेष रूपबाट जब कठोर वा ठूलो आकारको दिसा मलद्वारको भित्रै रहन्छ । यसले मलद्वार र मलद्वारको नलीमा  नोक्सानी पुर्‍याउँछ ।

फिसरको अन्य सम्भावित कारणहरूमा निम्न लक्षण सामेल हुन्छन्

–लगातार डायरिया हुनु ।

–इन्फ्लेमेटरी बाउल डिजिज, जस्तो क्रोहन रोग अल्सरेटिव कोलाइटिस ।

–लामो समयसम्म कब्जियत रहनु ।

–कहिलेकाहीँ यौनमा सञ्चारित संक्रमण, जस्तो कि सिफिलिस या हर्पिस, जुन मलद्वार वा नलिकालाई संक्रमित वा नोक्सानी पुग्न सक्छ ।

जोखिमका कारकहरु

बालापन – कैयौं शिशुहरुलाई उनीहरुको जीवनको पहिलो वर्षमा नै एनल फिसर हुन सक्छ ।

उमेर बढ्नु – वृद्ध मानिमा रक्तसञ्चार बिस्तारै हुने गर्छ । जसबाट उनीहरुको मलद्वारमा रक्तप्रवाहमा कमी आउने गर्छ । जुन कारणले उनीहरुमा आंशिक रूपबाट  फिसरको समस्या विकसित हुन सक्छ ।

–गर्भावस्था र प्रसवको पीडा

–फाइबरयुक्त आहारको सेवन कम गर्नु

–मलद्वार वा मलाशयमा दुखाइ हुनु ।

–मलाशयमा हुने क्यान्सर आदि ।

एनल फिसरबाट बच्ने तरिका

तपाईं कब्जियतको रोकथाम गरेर एनल फिसरको जोखिमलाई कम गर्न सकिन्छ । यदि पहिले कहिल्यै तपाईंको फिसरको समस्या भएको छ भने सबैभन्दा पहिले कब्जियतको रोकथाम गर्नु जरुरी कुरा हो ।

कब्जियतको रोकथामको लागि निम्न काम गर्न सकिन्छ ।

–यसको लागि सन्तुलित आहार खानुपर्छ, जसमा राम्रो मात्रामा फाइबर युक्त फलहरु खानु आवश्यक हुन्छ ।

–पर्याप्त मात्रामा तरल पदार्थ पिउनुपर्छ ।

–नियमित रूपले व्यायाम गरिरहनुपर्छ ।

–मदिरा वा कफिनयुक्त पदार्थहरू (चिया वा कफी)को सेवन गर्नुहोस् ।

पाचन तथा आँतको स्वास्थ्यको बनाइराख्नको लागि यो सबै राम्रो कुरा हो । जुन कब्जियतको रोकथाम गर्नको लागि मद्दत हुने गर्छ । यो महत्वपूर्ण कुरा यो हो कि तपाईं मलत्याग गरिसकेपछि आफ्नो मलद्वारलाई बिस्तारैबिस्तारै पुछ्नुहोस् ।

जब शौचालय जानको लागि मन लाग्छ, त्यस्तो अवस्थामा यो विषयलाई बेवास्ता गर्नु हुँदैन । ट्वाइलेटमा धेरै ढिला नगरी अधिक जोड लगाउनु हुँदैन । यस्तो गर्दा मलद्वारको नलिकामा दबाब बढिरहन्छ । यसबारेमा डाक्टरलाई बताउनुपर्छ ।

एनल फिसरको उपचार

ज्यादातर अल्पकालिक फिसर ४ देखि ६ सप्ताहमा घरेलु उपचारको द्वारा ठीक गर्न सकिन्छ । मल त्याग गर्ने क्रममा हुनेवाला मलद्वारको दुखाइले समेत उपचार सुरु भएको केही दिनपछि ठीक हुने गर्छ ।

फिसरलाई ठीक गर्ने केही उपायहरू निम्नानुसार छन्

–धेरै मात्रामा तरल पदार्थ पिउनुहोस् ।

–दैनिक थोरै भए पनि व्यायाम गर्नुहोस् ।

–फाइबरवाला सप्लिमेन्ट लिनुहोस् ।

–दैनिक मल त्याग गर्नको लागि एकै समय निर्धारित गर्नुपर्छ ।

–आहारमा फल सब्जीहरू नियमित खानुपर्छ ।

Tags: एनल फिसरको कारणजोखिमकासामान्य देखिने जटिल समस्या
Share17Tweet11SendScan
Previous Post

‘भाइरल’ भएपछि सांगीतिक बजारमा तानातानः भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

Next Post

हरिनगरको सीमावर्ती क्षेत्र घुस्कीमा स्वास्थ्य शिविर सुरु

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
हरिनगरको सीमावर्ती क्षेत्र घुस्कीमा स्वास्थ्य शिविर सुरु

हरिनगरको सीमावर्ती क्षेत्र घुस्कीमा स्वास्थ्य शिविर सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In