Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

इज्जत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ५, २०७८
in साहित्य
इज्जत
74
SHARES
Share on FacebookShare on Twitter

                           लघुकथा

इज्जत

रमेन्द्र कोइराला
इनरुवा -९ बबिया
सुनसरी । पार्वतीले ओछ्यानतिर हेरी । सात वर्षकी छोरी रुँदारुँदा सुतेकी, दस वर्षको छोरा मुकेश र तेह्र वर्षको छोरा रितेस उसैको मुखतिर टुलुटुलु हेरिरहेका थिए । हाड छाला मात्र बाँकी रहेको बिरामी लोग्ने टुक्रुक्क बसेर ठिट लाग्दो तरिकाले उसैलाई हेरिरहेको थियो । बत्तीको मधुरो प्रकाशमा दर्दनाक दृश्य दृस्टीगोचर भइरहेको थियो । यो दृश्यले पार्वतीको मुटु कटक्क काट्यो ।
हिजो बेलुकादेखि चुलो बलेको थिएन । एक्लो ज्यानले कमाएर पाल्नु पर्थ्यो पार्वतीले । पन्द्र दिनदेखिको लक डाउनले काम बन्द थियो । छरछिमेक,ऐंचोपैंचो कोही बाँकी थिएन । एउटै उपाय थियो खेत मालिक । अस्ति केही रुपैया पेस्की माग्दा इज्जतसंँग साट्ने प्रस्ताव राखेको थियो उसले ।
तर अहिलेसम्म जोगाएर राखेको मोती जस्तो इज्जत फ्यालेर मुर्दा जीवन जीउने आंँट उसमा थिएन । पतिलाई सुनाउँदा कराएको थियो – ” त्यसको त्यत्रो हिम्मत ? ”
आज पति र बालबच्चाको अवस्थाले उसलाई खुब पिरोलिरहेको छ । के गर्ने के नगर्ने उपाय छैन । पतिको आँखातिर हेरी । भनी -“के गर्ने त हजुर ? केही उपाय छैन कहाँ जाऊँ?”
पति पनि मानसिक द्वन्दमा थियो । उसले पनि केही उपाय देखेको थिएन । तुरुक्क आँसु चुहाएर भन्यो –
“अब त्यही खेत मालिक बाँकी छ !”
“उफ ! इज्जत फाल्नु ! ” ऊ कराई ।
“भोक भन्दा ठूलो होइन ।” उसले मजबुर देखायो ।
“अहँ ! हुँदैन मबाट । ” ऊसले निस्चय गरी ।
एक्लै बसेर धेरै सोची तर परिवारको भोक भन्दा इज्जत ठूलो भन्ने उसको विचार क्रमशः कमजोर हुँदै गैरहेको थियो ।
एकाएक उसका पाइलाहरू खेतमालिकको निवासतिर चल्न थाले ।
बादल लागेको थियो । बिजुलीको चमकमा अचानक उसले एउटा टल्किने वस्तु देखी । उठाएर हेरेको त एक हजारको नोट रहेछ ।
आफ्नो इज्जत जोगिएकोमा ईश्वरलाई धन्यवाद दिंदै ऊ घरतिर फर्की ।
०७८/०२/०५

Share30Tweet19SendScan
Previous Post

सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

Next Post

पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणबाट निधन

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणबाट निधन

पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणबाट निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In