Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २७, २०७८
in मनाेरञ्जन
‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक
39
SHARES
Share on FacebookShare on Twitter

कर्णराज गिरी सानैदेखि गायनमा रुची राख्थे । उनकी आमाको सपना पनि छोराले स्टेजमा गीत गाएको हेर्ने थियो । कर्णराज आमाको र आफ्नो सपना पुरा गर्न चाहन्थे । तर, कर्णराजको सपना पुरा नहुँदै उनकी आमाको निधन भएको छ ।

कर्णराजकी आमा विगत केही समयदेखि बिरामी थिइन् । ‘द भ्वाइस अफ नेपाल’मा गीत गाउँदै गर्दा कर्णराजलाई आमाको स्वास्थ्यको चिन्ता पनि सधै हुन्थ्यो । यसैले त, भ्वाइसको सेटमा आमाको अवस्थाको बारेमा उनी सधै कुरा गरिरहन्थे ।

कर्णराज भ्वाइसको उत्कृष्ट १२ मा पुगेका छन् । तर, यसपछि उनले जीवनमा पाउने सफलताका कैयौं खुड्किलाहरु उनकी आमाले हेर्न पाउने छैनन् । उनकी आमाको शनिबार उपचारका क्रममा निधन भएको छ ।

सानैबाट गीत संगीतमा लाग्ने रुची भएपनि कर्णराजलाई आर्थिक समस्याले सधै पिरल्यो । उनी सानो हुँदा नै उनले बुबालाई गुमाएका थिए । सर्लाहीका कर्णराजले काठमाडौंमा ट्याक्सी चलाउन थाले । विगत ३–४ बर्षदेखि रातको समयमा ट्याक्सी चलाउँदै उनले दिउँसो भने संगीतलाई समय दिएका थिए ।

कर्णराजका श्रीमती र २ सन्तान छन् । ट्याक्सी चलाउँदै गर्दा गीत गाउने कर्णराजको स्वरलाई यात्रुहरुले पनि खुबै मन पराएका थिए ।

नेपालकै नम्बर १ रियालिटी शोमा सहभागी भएपछि कर्णराजको परिचय बदलिएको छ । तर, पनि उनी कामलाई ठूलो र सानो मान्न नहुने तर्क गर्छन् । संगीत क्षेत्रमा नै स्थापित भएको खण्डमा यसमा नै अगाडि बढ्ने सोच बोकेका उनी भन्छन्–‘यदि, संगीत क्षेत्रमा लागेर जीवन जिउन गाह्रो भएको खण्डमा ट्याक्सी चलाएर जीवन पाल्न मलाई गाह्रो पर्ने छैन ।’

Share16Tweet10SendScan
Previous Post

वराहक्षेत्रमा कांग्रेस महाधिवेशनको रौनक

Next Post

देशैभरका पत्रकारका लागि इनरुवाबाट उठ्यो आवाज

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
देशैभरका पत्रकारका लागि इनरुवाबाट उठ्यो आवाज

देशैभरका पत्रकारका लागि इनरुवाबाट उठ्यो आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In