Tuesday, February 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

मनसुनमा कसरी गर्ने छालाको स्याहार ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३१, २०७८
in स्वास्थ्य
मनसुनमा कसरी गर्ने छालाको स्याहार ?
79
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । गर्मीबाट राहत पाउनको लागि हरकोही मनसुनको समय कुर्छौं । हपहपी गर्मी भएका बेला पानी परे पनि हुन्थ्यो भन्ने कामना पनि गर्छौं । यसरी हामीले चाहै झैं पानी पनि पर्ला र शितल पनि होला तर यसले थाहै नपाई समस्या पनि निम्त्याई रहेको हुन्छ ।

उच्च तापमान र वायुमण्डलमा विद्यमान हुने जल वाष्प वा आद्रताले बेचैनी बढाउन सक्छ । साथै बिरामी बनाउन सक्छ । यो समय, छालाको लागि खराब पनि हुन सक्छ । चिल्ला छालालाई मात्रै नभई ड्राइ र अन्य सामान्य छाला भएकाहरूलाई पनि अनेक समस्या हुन सक्छन् ।

सामान्य हेरचाहले मात्र नहुन सक्छ । त्यसैले काया क्लिनिककी सल्लाहकार एवं छाला रोग विशेषज्ञ डा सोहम भट्टाचार्यका अनुसार वर्षाको समयमा पनि नियमित रूपमा छालाको ख्याल राख्नुपर्ने सुझाउँछिन् । उनले मनसुनको समयमा ख्याल गर्नुपर्ने केही कुरा इकागजसँग बाँडेकी छिन् ।

१ नियमित छालालाई क्लिन्जिङ, टोनिङ र मोस्चरराइज गर्ने

मनसुनको मौसममा घरबाहिर जानु अघि या घरमै बस्दा नियमित रूपमा छालाको हेरचाहका लागि क्लिन्जिङ, टोनिङ र मोस्चरराइज गरिरहनुपर्छ । साबुन नभएको फेसवास वा क्लिन्जरले अनुहार सफा गर्न सकिन्छ ।

त्यस्तै रक्सी नभएको टोनरहरूको प्रयोग गर्न सकिन्छ । मनसुनको समयमा शुद्ध जैविक जोजोबा तेलयुक्त मोस्चरराइजर पनि प्रयोग गर्न सकिन्छ ।
क्लिन्जिङ र टोनिङपछि रातको समयमा भिटामिन सी युक्त सिरमको प्रयोग गर्नु राम्रो हुन्छ ।

२ सनस्क्रिन प्रयोग गर्न नबिर्सनुहोला

गर्मी होस्, या जाडो, या मनसुन, हरेक मौसममा सनस्क्रिन प्रयोग गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसार एसपीएफ १५ देखि ५० सम्मको सनस्क्रिन प्रयोग गर्न डाक्टरहरू पनि सल्लाह दिन्छन् । घाममा निस्कनुपर्दा मात्रै नभई घरभित्रै मोबाइल चलाउँदा होस् या ल्यापटप वा डेक्सटपमा काम गर्दा पनि सनस्क्रिन प्रयोग गर्नुपर्छ । प्रकाशको सम्पर्कमा आउने वा घर बाहिर निस्कनु २० मिनेटअघि सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

३ आँखाको मुनीको क्षेत्रलाई हाइड्रेटेड राख्नुहोस्

आँखाको मुनी क्षेत्रको छालाको सँधै विशेष ध्यान राख्नुपर्छ । राति यसलाई हाइड्रेटेड राख्दा राम्रो । यसलाई पर्याप्त पोषण युक्त बनाइरहन सिरमको प्रयोग गर्न सकिन्छ । उक्त सिरम ‘एक्टिभ सोया’ र ‘राइस पेप्टिडेस’ जस्ता पदार्थयुक्त भएमा झनै फाइदा पुग्छ ।

४ छाला र शरीर हाइड्रेटेड राख्नुहोस्

आँखा मात्रै होइन, शरीर नै हाइड्रेटेड राख्नुपर्छ । गर्मी वा धुम्म परेको मौसममा शरीरबाट अत्याधिक पसिना आउने हुन्छ । त्यसैले शरीर र छालालाई हाइड्रेटेड राख्नुपर्छ । यसको लागि एन्टिअक्सिडेन्ट युक्त खानेकुराहरू, सलाद, फलफूल खान र भेजिटेबल जुसहरू पिउन सकिन्छ । साथै व्यायाम गर्दा पनि सहज हुने कटन वा लिनेनका कपडा युक्त पहिरन लगाउन सकिन्छ ।

श्रोत ः इकागज

Share32Tweet20SendScan
Previous Post

ललिता निवास प्रकरण : १० लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

Next Post

बिस्तारै

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
बिस्तारै

बिस्तारै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In