Thursday, March 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

बराहक्षेत्रमा एक दिवसीय प्रशिक्षण तथा नेतृत्व विकास तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १०, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार
कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी
72
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले कांग्रेसको १४ औं महाधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्रमा एक दिवसीय प्रशिक्षण तथा प्रभावकारी नेतृत्व विकास तालिम समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्षेत्रिय सभापति अंसारीले कांग्रेसको अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले परिणाममुखी नतिजा ल्याउने बताएका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरको अन्तिम साता सम्पन्न हुने भएकोले जनतामा उत्साह थप्दै गएकोले पार्टीप्रति वफादार भएर संगठन निर्माणका लागि नेता तथा कार्यकर्ताहरु निरन्तर लागि परेको बताए ।

नेपाली कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा असर पर्ने हल्ला गलत रहेकोले नेपाली कांग्रेसको जीत हासिल हुनेमा विश्वस्त रहन सबैलाई उनले अनुरोध गरे । कांग्रेसको अधिवेशनको बेला गाउँ टोलमा जनतामा देखिएका उत्साहले स्थानीय तहको निर्वाचनमा मदत पुग्ने उनले ठोकुवा गरे ।

नेपाली कांग्रेस बराहक्षेत्र नगर समितिको कार्यक्रम अन्तर्गत वडा नं १ देखि ११ वटा वडा समितिका सभापति , उप– सभापति , सचिव , सह– सचिव र कोषाध्यक्षलाई प्रशिक्षण दिईएको नगर सभापति रमेश कार्कीले बताए ।

वडा अधिबेशनबाट निर्वाचित नव– निर्वाचित पदाधिकारीहरुलाई वडामा संगठनको काम प्रभाबकारी र जवाफदेखि बनाउन नगर समितिले प्रशिक्षणको कार्यक्रम गरेको सभापति कार्कीले बताए ।

प्रशिक्षार्थीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बिभागका सदस्य बिरेन्द्र साहले सहजिकरण गरेका थिए ।बुधबार उद्घाटन र सम्मान समारोह गरि एकै दिन सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

सहभागीहरुलाई प्रमाण पत्र प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं ४ सभापति एवयु अन्सारी , बिशिष्ट अतिथि महासमिति सदस्य रेवति रमण दुलाल अतिथिहरु जिल्ला सदस्य शंकर बस्नेत , कालुराम चौधरी , मुना अधिकारी , सुरेन्द्र गुप्ता , क्षेत्र नं १ सचिव रमेश काफ्ले , तरुण बिभाग प्रदेश नं १ सदस्य रोशन खड्का , महिला संघ क्षेत्रिय सभापति कल्पना कार्की लगाएले हस्तान्तरण गरेका थिए । नगर सभापति रमेश कार्कीको सभाध्यक्षतामा सम्पन्न समापन समारोह नगर सचिब प्रतिक राईले संञ्चालन गरेका थिए ।

Share29Tweet18SendScan
Previous Post

इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

Next Post

नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In