Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

ब्लड क्यान्सरको सुरुवाती ६ संकेत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ८, २०७७
in स्वास्थ्य
ब्लड क्यान्सरको सुरुवाती ६ संकेत
45
SHARES
Share on FacebookShare on Twitter

शरीरका लागि रगत महत्वपूर्ण छ। रातो रक्तकोष र सेता रक्तकोष मिलेर रगत बनेको हुन्छ। शरीरका अंगहरुमा अक्सिजन र अन्य पौष्टिक तत्वहरु रगतको माध्यमबाट नै पुग्ने गर्छन्।

यदि कुनै व्यक्तिको रगतमा खराबी भएमा उसलाई ठूलो स्वास्थ्य समस्या देखिन सक्छ। ब्लड क्यान्सर पनि त्यस्तै खतरनाक रोग हो। रगत बोनम्यारोबाटै बन्ने भएकाले ब्लड क्यान्सर पनि बोनम्यारोबाट नै सुरु हुन्छ। सुरुवाती चरणमा यसका लक्षणहरु सामान्य हुन्छन्, जसलाई प्रायः मानिसहरुले बेवास्ता गरिरहेका हुन्छन्।

बारम्बार संक्रमण

ब्लड क्यान्सर भएकाे व्यक्ति बारम्बार विभिन्न संक्रमणबाट ग्रसित हुन्छ। ब्लड क्यान्सर भएको व्यक्तिको रगतमा केही यस्ता कोषहरू विकसित हुन्छन्, जसले स्वास्थ्यमा हानी पुर्‍याउँछ। रगत हाम्राे शरीरकाे प्रत्येक अंगमा पुग्ने भएकाले यसकाे लक्षण कुनैपनि अंगमा देखिन सक्छ। सामान्यतया ब्लड क्यान्सरकाे बिरामीमा छालाकाे संक्रमण (छालाकाे रंग राताे, कालाे या फुस्राे हुनु, डाबर या खटिराहरू देखापर्नु), फाेक्साेकाे इन्फेक्सन, घाँटी या मुखकाे इन्फेक्सन हुन सक्छ। एकैसाथ अन्य कयाैँ इन्फेक्सन पनि हुन सक्ने सम्भावना रहन्छ।

चाेट लाग्दा रगत बग्न नराेकिनु

बाह्य हावाकाे सम्पर्कमा आउँदा रगत जम्ने प्रक्रिया सुरू हुने भएकाले सामान्यतया एक स्वस्थ व्यक्तिको शरीरमा चोटपटक वा स्क्र्याच आउँदा रक्तस्राव प्रायः छोटो समयमा आफैँ रोकिने गर्छ। तर ब्लड क्यान्सरका बिरामीमा यस्ताे प्रक्रिया हुँदैन। यदि कुनै व्यक्तिलाई ब्लड क्यान्सर एको छ भने उसलाई चोट लागेमा रक्तस्राव छाेटाे अवधिमा राेकिँदैन र घाउ निकाे हुन पनि लामाे समय लाग्छ।

बिनाचाेटपटक नाक वा दाँतका गिजाबाट रगत बग्ने, महिनावारीमा अत्यधिक रक्तस्राव हुनेलगायतका लक्षणहरू पनि देखिन सक्छन्, जुन हामी बेवास्ता गरिरहेका हुन्छाैँ।

हरेक समय थकान महशुस र सुस्त हुनु 

थकान र सुस्तता क्यान्सरका धेरै सामान्य लक्षणहरू हुन्, जुन हामी आफैंमा पनि प्रायः महशुस गर्न सकिन्छ। तर थकानका कारण हामीलाई दैनन्दिनीय काम गर्नसमेत असहज हुन थाल्यो र दिनभर सुस्त रहियो भने तुरून्त चिकित्सकसँग परामर्श गरी जाँच गराउनुपर्छ। किनकी यो ब्लड क्यान्सरको प्रारम्भिक लक्षण पनि हुन सक्छ।

तीव्र गतिमा ताैल घट्नु 

यदि आफ्नो ताैल अचानक घट्दै गयाे भने ताैल परीक्षण गर्नु अत्यावश्य हुन्छ। एक महिनाभित्र बिना कुनै प्रयास, २.५ किलोभन्दा धेरै कम तौल भयाे भने याे स्वास्थ्यसम्बन्धी समस्याकाे संकेत पनि हुन सक्छ। ब्लड क्यान्सर हुँदा पनि बिना कारण ताैल घट्न थाल्छ।

जाेर्नीमा दुखाइ

जाेर्नीकाे दुखाइ हुने समस्यालाई पनि हामी सामान्य रूपमा लिन्छाैँ। सामान्यतया जाेर्नी दुखाइकाे कारण धेरै हुन सक्छन्। थकान, हड्डीकाे कमजाेरीलगायतका कारण पनि जाेर्नीमा दुखाइ हुन्छ। यद्यपि ब्लड क्यान्सरकाे कारण पनि जाेर्नी र हड्डीमा दुखाइ हुन सक्छ ।

भाेक कम लाग्नु, पेटमा समस्या देखिनु 

ब्लड क्यान्सरले पाचन प्रणालीमा पनि नराम्राे प्रभाव पार्छ। भाेक लाग्दैन। अपच, कब्जियत, दिसा-पिसाबमा रगत देखिनेलगायतका लक्षणहरू देखिन्छन्। यस्ता लक्षण देखिए तुरून्त स्वास्थ्य जाँच गराउन चिकित्सकहरू सल्लाह दिने गर्दछन्। -एजेन्सी

Tags: ब्लड क्यान्सरको सुरुवाती
Share18Tweet11SendScan
Previous Post

यादव ब्राण्ड समाज सेवा टिम मलेसियाद्वारा दलित परिवारलाई राहत सहयोग

Next Post

नेपाली सेनाका विक्रम परियार भए राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
नेपाली सेनाका विक्रम परियार भए राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

नेपाली सेनाका विक्रम परियार भए राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In