स्थानीय समाचार

निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग

इनरुवा । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सुनसरीले पक्राउ परेका तीन जना विद्यार्थी नेताहरुलाई निशर्त रिहा गर्नुपर्ने माग...

Read more

नेपाली कांग्रेस कसैसँग डराउँदैन : सभापति भण्डारी

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले कांग्रेस कसैसँग नडराउने बताएका छन् । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित विरोध...

Read more

सभापति कटुवालद्धारा कोसीमा भएको घटनाको भत्र्सना

चतरा । आइतवार कोसी गाउँपालिको कार्यालयमा भएको घटनाको नेपाली कांग्रेस सुनसरी क्षेत्र ४ प्रदेश सभा क कार्य समितिका सभापति उपेन्द्रबहादुर...

Read more

विकासमा सहकार्य, दमनमा प्रतिकार : अध्यक्ष अन्सारी

लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न तयार रहेको बताउदै अनावश्यक विरोधकै लागि विरोध गर्नेलाई...

Read more

चुनावको मिति घोषणा गर्न सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ : डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।...

Read more

नेविसंघद्वारा कोशीमा अन्तरक्रिया सम्पन्न

इनरुवा । नेपाल विधार्थी संघ कोशी गाउँपालिका कार्य समितिको आयोजनामा एक दिने कोरोना सम्वन्धि अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ...

Read more

इनरुवा जेसीजले इतिहास रच्यो : नेता कोइराला

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा इनरुवा जेसिजको ३८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । इनरुवाको...

Read more

इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा

इनरुवा । सुनसरीको इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स शनिवारदेखी संचालनमा आएको छ । इनरुवाको लोकतान्त्रिक चौकदेखी इनरुवा अस्पताल जाने सडकमा...

Read more

जीवन विकास समाजको अर्को फड्को

डि.के. रेग्मी इनरुवा । गरीब तथा विपन्न वर्गका नागरिकहरुको स्तरउन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जीवन विकास समाजले जीवन विकास सामुदायिक...

Read more
Page 60 of 137 1 … 59 60 61 … 137

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.