Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

क्यान्सर पीडित सीता शेर्पाको उपचारमा आर्थिक सहयोग जुट्न थाल्यो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७७
in स्वास्थ्य
क्यान्सर पीडित सीता शेर्पाको उपचारमा आर्थिक सहयोग जुट्न थाल्यो
53
SHARES
Share on FacebookShare on Twitter

धरान । दुई वर्ष देखि क्यान्सर पीडित बनेका सीता शेर्पाको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई आज विभिन्न सामाजिक संस्थाहरूले आर्थिक सहयोग गरेका छन् ।

आज होप धरानको कार्यालयमा सीता राई उपचार सहयोग समिति धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा नायिका रेखा लिम्बुले नगद २० हजार दिएर राईलाई सहयोग गरेकी छिन् ।

बिर्तामोड डाइगोनेष्टिक सेन्टर प्रा ली का डाइरेक्टर नरेन्द्र देवले ५१ हजार बराबरको औषधी सहयोग गर्ने घोषण गरेका छन् । अपाङ्ग पुनर्स्थापना केन्द्र तथा अशाय सेवा केन्द्रले औषधी खर्चे गर्ने घोषणा गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा लायन्स क्लब अफ क्यालीवर धरानले १० हजार, प्राइम लाइभ इन्सुरेन्स एजेन्सी गुप्रले १० हजार , लायन्स क्लब अफ हेल्दी नेसन धरानले ५ हजार , राइड फर राइडस धरानले १० हजार , ब्रदर हुड धरानले १० हजार , युकेमा बसोबास गर्ने दिपा राई र गोपाल राईले १० हजार महिला सञ्जाल धरानबाट १० हजार , महिला सञ्जाल धरानकी चेतना सेरेङ र उनकी छोरी निम्बा सेरेङबाट १० हजार सहयोग गरेका छन् ।

पाँचथर जिल्ला हिलिहाङ गाउँपालिकामा बस्ने ३९ वर्षीय सीता विगत दुई वर्ष देखि नाकमा सानो मासु पलाएको तर,उपचारमा ढिलासुस्ती भएको कारण सामान्य पिनास बिग्रेर क्यान्सर भएको बिरामीका श्रीमान् पासाङ शेर्पाले जनकारी दिए ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मेडिसिन वार्डमा भर्ना भएकी सीताले अस्पतालको बेडबाट नै सबै संस्थाहरूलाई मनकारी मनहरूलाइ सहयोगको याचना गरेकी छिन् । प्रतिष्ठानका डाक्टरहरूले सेर्पाको घाउ ज्यादै ठुलो भएकाले प्रोसेसिङ र थेरापी गराएर घाउको साइज सानो बनाएर तिन तहमा उपचार हुने जानकारी दिएका छन् ।

बैङ्क खाता दुई जनाको संयुक्त नाममा लक्ष्मी बैङ्क धरानमा ०२३२००७५१७३ खाता नं मा पनि बिरामी सीतालाई सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।

 

Share21Tweet13SendScan
Previous Post

खैरो होरोइन सहित इनरुवाका एक ब्यापारी पक्राउ

Next Post

विश्व मधुमेय दिवस, नेपालमा बिभिन्न कार्यक्रम

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
विश्व मधुमेय दिवस, नेपालमा बिभिन्न कार्यक्रम

विश्व मधुमेय दिवस, नेपालमा बिभिन्न कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In