Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

स्वास्थ्य शिविरबार एक हजारबढीले लाभ लिए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २८, २०७७
in स्वास्थ्य
स्वास्थ्य शिविरबार एक हजारबढीले लाभ लिए
41
SHARES
Share on FacebookShare on Twitter

इटहरी । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तर्गत इटहरी उपहानगरपालिकाले स्वास्थ्य शिविरलाई गाउँगाउँसम्म लगेको छ । इटहरी उपमहानगरमा अपाङ्गता भएका व्यक्ति तथा बालबालिका लक्षित शिविर संचालन भएको हो ।माघ १८ देखि २७ गतेसम्म स्वास्थ्य शिविरमा १ हजार १ सय जनाले स्वास्थ्य लाभ लिएका छन् । प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने गरि स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले इटहरी उपमहानगरपालिका र करुणा फाउण्डेसनको साझेदारीमा यो अभियान सुरु भएको हो ।

माघ १८ गते वडा नम्वर २ को पूराणचौकमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श तथा कुपोषण सम्बन्धि परामर्श दिइएको छ । हाडजोर्नी, नसा तथा हातखुटटा वाङ्गगिएको वा सल्यक्रिया गर्नुपर्ने भए उपचारका लागि रेफर गरिएको छ ।यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरण र अपाङ्गता परिचय पत्र प्राप्त नगरेका ब्यक्तिलाई परिचय पत्रका लागि सूचीसमेत तयार गरिएको उपमहानगरपालिकाले जनाएको छ । सुरुमा सर्भे गर्दा इटहरीमा एक हजार ८ सय अपाङ्गता भएका व्यक्ति पाइएको थियो ।

शिविरबाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ । छुटेका ब्यक्तिहरुको परिचय पत्र बनाएर वडावाट नै वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् ।

 

Tags: इटहरी उपमहानगरपालिकास्वास्थ्य शिविरबार
Share16Tweet10SendScan
Previous Post

स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

Next Post

युभेन्टस कोपा इटालियाको फाइनलमा 

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
युभेन्टस कोपा इटालियाको फाइनलमा 

युभेन्टस कोपा इटालियाको फाइनलमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In