स्थानीय समाचार

कोइरालाद्धारा देवानगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री

इनरुवा । १ नम्बर प्रदेशका प्रमुख प्रतीपक्षी दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले देवानगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री...

Read more

सामाजिक अभियन्ता निरौलाद्धारा स्वास्थ्य सामग्री वितरण

इनरुवा । सदरमुकाम इनरुवामा लामो समयअघिदेखी सामाजिक कार्यमा भूमिका निर्वाह गर्दै आएका सामाजिक अभियन्ता रोहित निरौलाले कोरोना जोखिम निर्मलीकरण हेतु...

Read more

इनरुवाका बिभिन्न पाँच स्थानमा अक्सिजन सहितको आइसोलेशन

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका भित्र कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको बेला पालिकाले नगर क्षेत्रमा अक्सिजन सहितको आइसोलेशन केन्द्र स्थापना...

Read more

लागुऔषध सहित चारजना प्रहरीको नियन्त्रणमा

लौकही । सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले लागुऔषध सहित चारजनालाई पक्राउ गरेका छन । सशस्त्र प्रहरी बल नेपाल लौकही...

Read more

बराहक्षेत्रमा विपतको वेला सक्रमतिको घरमा कांग्रेस पुग्दै

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं ६,७ र ८ मा नेपाली कांग्रेसका नेताहरु वडामा रहेका कोरोना भाइरस सक्रमितहरुलाई पौष्टिक तत्व...

Read more

भोक्राहा नरसिंहका अध्यक्ष यादव कारागार चलान

इनरुवा । एक नाबालिकालाई धरानमा करणी गर्दा गर्दै पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई रकमको चलखेल गरी छुटाउने...

Read more

हरिनगरसँग जोडिएको सीमामा कडाई

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको डीसीसीएमसीको बैठकले...

Read more

सुनसरीमा नेपाली सेनाको मोवाइल गस्ती परिचालन

इटहरी । कोारोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा प्रदेश नम्बर १ को सबैभन्दा प्रभावित मोरङ्ग, सुनसरी र झापा जिल्लामा लकडाउनलाइ...

Read more

भुटाहा आइसोलेशन केन्द्रमा १६ जनाको पीसीआर गर्दा दुई पोजेटिभ

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाले १६ जनाको पीसीआर परीक्षण गर्दा दुई जनाको पोजेटिभ आएको छ । हरिनगर गाउँपालिका–१ स्थित रहेको...

Read more

हरिनगर गाउँपालिकाका अध्यक्षद्धारा वडा अनुगमन, लकडाउनमा घरमै बस्न अध्यक्षको आग्रह

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि माइकिङ्ग सहित वडा अनुगमन गरेका...

Read more
Page 110 of 137 1 … 109 110 111 … 137

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.