समाचार

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा लाखौंको क्षति, पाँच घर जलेर पूर्ण नष्ट

उमेश कुमार साह राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रन्जितपुरमा आज दिउँसो आगलागि हुदाँ पाँच वटा घर जलेर...

Read more

इनरुवामा कोभिड अस्पताल सञ्चालन हुन्छ : मेयर मेहता

इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले जिल्ला अस्पताल इनरुवामा २० बेडको कोभिड अस्पताल दुईदिन भित्र सञ्चालनमा आउने बताएका छन्...

Read more

पोष्टिक तत्व बोकेर कांग्रेसको टोली आइसोलेशनमा

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेस वराहक्षेत्रको टोली पोष्टिक तत्ब बोकेर सक्रमितलाई भेट्न शनिबार आइसोलेशन पुगेको छ । यस अगाडि...

Read more

कोशी प्रदेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

दुहबी । पूर्वराज्यमन्त्री तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले कोशी प्रादेशिक अस्पताल बिराटनगर मोरङलाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण...

Read more

नेपाललाई कोराना मुक्त वनाउने अभियानमा : सिद्धबाबा

सुनसरी, कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारका लागित हिमालयन सिद्धमहायोगको माध्यमबाट सुनसरीको चतरामा विशेष...

Read more

संसद विघठन गर्नु दुर्भाग्यपूर्ण : नेता कोइराला

इनरुवा । राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघठन गर्नु दुर्भाग्यपूर्ण भएको १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइरालले बताउनुभएको छ...

Read more

प्रतिनिधिसभा भंगः कार्तिक २६ र मंसिर ३ गते निर्वाचन

काठमाडौं । आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन सिफारिस गरीएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी...

Read more

प्रकासपुरका युबाद्धारा जोखिम क्षेत्रमा सेनिटाइज

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–१० स्थिति प्रकाशपुरका युबा समुहले कोरोना सक्रमण जोखिम क्षेत्रमा सेनिटाइज र कोरोना सक्रमितहरुलाई पोष्ट्रिक तत्ब प्रदान गर्ने...

Read more

बराहक्षेत्रमा जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ कांग्रेस

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसका नेताहरु यति बेला जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ पुग्न थालेका छन् । नेपाली कांग्रेस बराहक्षेत्रका...

Read more

इनरुवा नगरपालिकामा दुई सय ४३ जनाको पीसीआर परीक्षण

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि नगरक्षेत्रमा दुई सय ४३ जनाको पीसीआर परीक्षण...

Read more
Page 128 of 179 1 … 127 128 129 … 179

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.