समाचार

फेसबुके मेयर बनाउँदैछन्, म खुट्टा कमाउँदिन् : मेयर मेहता

टोमराज मेहता इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि फेसबुके मेयर...

Read more

भोक्राहा नरसिंहको अधिवेशन सहमतिमा गर्नुपर्ने कांग्रेस नेताहरुको जोड

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अधिवेशन स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका छन् ।...

Read more

निर्वाचितलाई सम्मान

चतरा । नेपाली कांग्रेस वराहक्षेत्र वडा नं १ कार्य समितिले १४ महाधिवेशन अन्तरगत नगर, क्षेत्र र जिल्ला अधिवेशनमा निर्वाचित वडाका...

Read more

नेपाली कांग्रेस इनरुवा–३ द्वारा टोल समिति विस्तार

इनरुवा । नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ को वडा कार्य समितिले आप्mनो वडामा टोल समिति विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको...

Read more

सुशिल कोईराला स्मृति दिवशको अवसरमा माल्यार्पण र दीप प्रज्जवलन

इनरुवा । संविधानका पिता एवम् पूर्व प्रधानमन्त्री तथा सभापति स्व. सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला पार्टी...

Read more

इनरुवा–९ बवियाकी एकल महिलाको घर शिलान्यास

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–९ बवियाकी एक महिलाको मंगलवार घर निर्माण कार्यको शिलान्यास गरिएको छ । आर्थिक अवस्था कमजोर भएकी...

Read more

सुनसरी कांग्रेसमा निर्वाचितलाई बधाई तथा शुभकामना

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति पदका प्रत्यासी संजय श्रेष्ठले सुनसरी कांग्रेसका निर्वाचित जिल्ला सदस्यहरुलाई सम्मान गर्दै बधाई तथा शुभकामना...

Read more

डाक्टर घिमिरेमाथि षडयन्त्र गर्नेलाई इनरुवाबाट लखेट्छौं : साहु

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समितिद्वारा इनरुवामा खवरदारी ¥याली निकालिएको छ । इनरुवा अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउँसो...

Read more

स्थानीय तहको निर्वाचन वैशाख ३० मा एकै चरणमा सम्पन्न हुन्छ : सञ्चार मन्त्री कार्की

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले...

Read more

सुनसरीमा फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ आदेश जारी गरेको छ । प्रशासनले सोमबार अर्को आदेश नआएसम्मको लागि १८ बुँदे...

Read more
Page 60 of 178 1 59 60 61 178

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.